कोशी प्रदेश : पुँजीगत खर्च ५४ प्रतिशत, आम्दानी २९ अर्ब २१ करोडमात्रै

  विराटनगर / कोशी प्रदेश सरकारले खर्च गर्ने समयावधि असार मसान्त आउन अब पाँच हप्तामात्रै बाँकी छ । यो अवधिमा सरकारले पुँजीगत खर्चको प्रतिशत ४८ दशमलव ५६ प्रतिशत अर्थात् ११ अर्ब ३१ करोड १० लाख ४६ हजार रुपैयाँ गरेको छ । प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले दिएको यो तथ्याङ्क जेठ २५ गतेसम्मको हो । … Continue reading कोशी प्रदेश : पुँजीगत खर्च ५४ प्रतिशत, आम्दानी २९ अर्ब २१ करोडमात्रै